कतै घर भत्किएको छ कतै मन चर्किएको छबिपत्तिले आत्तिएको छ जीवनकै भर सक्किएको छखै कुन्नी कुन बेला कहाँ सकिन्छ डरै डरमा जिउँदै छसबै विश्वास मक्किएको छ पीडाले सबै भक्कानिएको छ
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: