बिश्वास टुटे पछिगोबिन्द धामी · Dec १९, २०२३भएका सबै आशा बिश्वास टुटे पछिआफ्नै प्रेमका धागा मुटु देखि छुटे पछिकस्को के लाग्छ र छातिनै चिरेर गएसिभरोसाले भरिएको मन सिशाझैँ फुटे पछि