दँशै आयो तिहार आयोTej Kumar Bastola · Oct २६, २०२३दँशै आयो तिहार आयो फेरि पनि रून्छु एकछिन् ।सबै मिली फोन गर्नू है, सबको बोली सुन्छु एकछिन ।बर्ष दिनको चाडपर्वमा आँफु एक्लै परदेश हुँदा ।सुँक्क गर्दै एल्बम् पल्टाई सबको तस्वीर छुन्छु एकछिन् ।