खित्का छोडेर हास्नुहोस, चोट देखाउन हुन्न !
लुकिलुकी रुनुहोस बरु, खोट देखाउन हुन्न !!
आफ्नालाइ दिनै परे फल टिपेर दिनुहोला !
जरै उखेल्न सक्छन्, बोट देखाउन हुन्न !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: