ब्यर्थै का बरु अधुरा गर्छु देखेका सपना छेवै मा बसि म कुरा गर्छु देखेका सपना निराश नहुनु छोरी मा आट छ केही बनी देखाउने जादैनन खेर म पूरा गर्छु देखेका सपना ।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: