गरें भरोसा तिमीलाईBigyan Lal Shrestha · Nov ८, २०२३गरें भरोसा तिमीलाई आफ्नो सम्झेरपिलायौ जहर मलाई अमृत हो भनेरके बिगार गरेको थिएँ र मैले तिम्रो ?दियौ चोट मलाई पिठमा छुरा घोपेर ।