लेख्छु भन्छौ कापीमा,घोलेर हुन्छ तकेही गर्छु भन्छौ खाली,बोले हुन्छ त पढ्नलाई आफ्नो मन पनि त हुनु पर्यो निखाली किताब पाना ,खोलेर हुन्छ त
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: