जानी दिनुसन्दीप लिम्बू · Feb ७, २०२४मेरो मौनता र इच्छा लाई जानी दिनु लमैले भनेको कुराहरू सबै मानी दिनु लजीवन भर मायाले हसाउला तिमी लाई मलाई सबैभन्दा नजिकको ठानिदिनु ल