के पोल्थ्यो आगोले पोल्ने त खरानी रहेछ !के तड्पाउथ्यो मायाले तड्पाउने जवानी रहेछ सोचेको थिए म बाट गल्ती भयछ छोडौ भनेर !!सम्बन्ध जोड्ने अनि छोड्ने त तिम्रो बानी रहेछके तड्पाउथ्यो मायाले तड्पाउने जवानी रहेछ
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: