Je Garepani Hunchha | Hamro Patro

ब्लग - साहित्य / मुक्तक

जे गरेपनि हुन्छ




   युवराज लामिछाने "प्रदीप" - Jul 31 2019

आफुले आफूलाई नढाट्नु अरु जे गरेपनि हुन्छ
जो सँग पनि मन नसाट्नु अरु जे गरेपनि हुन्छ
मन लागेको सबथोक गर खुशी खोज्नका लागि
बा-आमाको नाक नकाट्नु अरु जे गरेपनि हुन्छ ।
------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत  saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |



यसमा तपाईँको के प्रतिक्रिया छ?


24 Likes

  Dislikes

  Save
प्रतिक्रियाहरु8 Liked by
Liked by
0 /600 characters
Eren Lama ५ बर्ष अघि
man chhoyo🥰🥰🥰
 REPLY  LIKE   DISLIKE
Bharath Regmi ५ बर्ष अघि
मन पर्यो
 REPLY  LIKE   DISLIKE
Shiv Ghimire ५ बर्ष अघि
love
 REPLY  LIKE1  DISLIKE
Junu Tamang ६ बर्ष अघि
साही हो हजुर
 REPLY  LIKE   DISLIKE
Neeraj Rawøt ६ बर्ष अघि
khatra
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.