तरिसके खोलानाला पुलको के मतलब
सत्यतामै लुकिराछ भुलको के मतलब
धेरै हुन्छन बगैचामा मस्ती गर्नेहरु
प्रीयसिको तोफा एउटा फुलको के मतलब
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: