के मजाझरना अर्याल · Aug ९, २०२४तिमि उता म येता पिउनुको के मजा चिरिएको अधरलाई , सिउनको के मजा आउ संगै पिरतिकाे ठुलो सागर बनाउन न घिटिघिटि सास फेर्दै , जिउनुको के मजा