मेरो पार्थिव शरीर आर्यघाटमा सेलाउदै गर्दा
तिम्ले त्यो मृतशरीरमाथि पुष्पार्पण गर्दै गर्दा
थाहा छैन रुनेछौ या हाँस्नेछौ मलाई सम्झेर
सुन्दर यो संसार छोडी म ब्रम्हलिन हुँदै गर्दा
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: