म सी बी हुँ सागर सरी फैलिएकाे मन छ, रतिम्राे माया बन्द छाती भित्रकाे मुटुमा जतन छ ।नगर्नु है पृयसी झुपडी भित्र महल सम्पतिका कुरा, माया भए पुग्छ अरु केहि चाहिँदैन भन्ने बचन छ ।।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: