संसारमा सबैभन्दा महान,हुन बा आमा
जिन्दगीमा खुसीको सान,हुन बा आमा
सन्तानको लागी आफ्नो सुख त्याग् गर्ने
भगवानका पनि भगवान,हुन बा आमा
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: