आफू छुटे'नि सपना छुटे'नि, चोट मीठो मानेर हिड्छन्आँसुले पीडाको मौन भाषामा, पाइला राखेर हिड्छन् माया गर्नु र मन पराउनु , विल्कुल फरक कुरा रहेछफूल मन पराउनेले टिपेर, माया गर्नेले पानी हालेर हिँड्छन्
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: