विकेश विष्ट · Feb १८, २०२१
आधा आधी जिन्दगि नै जीउने भाछु अचेल !!
खै कसको याद ले हो शब्दहरु लेख्ने भाछु अचेल !!
खराबीको नाम दिदै चर्चा गर्छौँ अरे मेरै !!
तिम्रो यादहरुलाई नसा बनाइ पिउने भाछु अचेल !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।