नव साल आउँछ, फेरिन्छ पात्रोशुभ, अशुभ जान्न हेरिन्छ पात्रोपुरानिन्छ वर्ष, बदलिन्न नियत,नयाँ राखी, थोत्रो बेरिन्छ पात्रो ।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: