फोन नउठाएSagar sapkota · Dec ६, २०२३मनले शंका गरिहाल्छ तिमीले फोन नउठाए,अनेक पिर परिहाल्छ तिमीले फोन नउठाए।माया अलिक ज्यादा भएर नि हुनसक्छआखा बाट आशु झरिहाल्छ तिम्ले फोन नउठाए।