पिर थियाेगोबिन्द धामी · Jan १९, २०२४सहनै नसकिने योमनमा पिर थियाेदुःख पाउने मेरो उस्तै तक्दिर थियोछाती चिरी मुटु लगि कहाँगयौ आजमायाअनि सम्झना हरपल स्थिर थियो