गरिबहरु के खाउन, भकारीमा अन्न रित्तिए-पछिओत लाग्न कहाँ जाउन, छाप्रोमा खर रित्तिए-पछि रहर थिएन सहर,तर पनि महङ्गीले टिक्न दिएनबर्षौ लाग्यो "पैदल, घर आउन" महामारीले राजधानी रित्तिए-पछि
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: