रूदा भिजेको सिरानी छभागिरथ योगि · Dec १८, २०२३रूदा रूदा भिजेको सिरानी छ मसंगपर्खाईमा जुन डुबेको काहानि छ मसंगम गरिब छु भनेर नहेप है यहिझुपडीमा जिन्दगिको काहानि छ मसंग