साथीपदम थापा · Aug ७, २०२४मनमा सार्है पिर पर्दा तर्किदैछु अचेल साथीमित्रताको खडेरिमा पानी छर्किदैछु अचेल साथीतिमी आउन्नौ फर्की अब थाहा हुदाहुदै पनिहरेक दिन तिम्रै बाटो पर्खिदैछु अचेल साथी