तिम्रा पाउ म निदाउने सिरान भैदिए ,तिम्रै मुहार हेरि मेरो बिहान भैदिए !वियोगको पिडामा तड्पी बाँच्नु भन्दा,यमलोक जाने एकै चिहान भैदिए
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: