त्यती भए पुग्छअन्जना लिम्बु · Jan ९, २०२४सधैं तिमी साथमा हुनु,त्यती भए पुग्छ हुँदा मन उदास सँगै रुनु,त्यती भए पुग्छ भन्छौ प्रेममा तिम्रो लागी के गर्न सक्छु मरुदा प्रेमपूर्वक नयन छुनु, त्यति भए पुग्छ