तिमि सधै साथमा हुनु सबै दु:ख भुलाइ दिन्छु
सिन्दुर सिर मा सजाइ दिनु तिम्रो थर जोडि आफ्नो नाम खुलाइ दिन्छु
मिलेर गरौला दु:ख सुख मा काम तिमि कामाउनु म मिठो पकाइ खुवाइ दिन्छु
यदि मलाइ छोडेर अन्त कतै रमायौ भने
म आफु आफै लाइ चिता मा पुराइ दिन्छु
Liked by: