सागर विश्वकर्मा · Mar २०, २०१८
चोखो मायाको पवित्र बन्धन टुटाएर गई
मेरो कोमल मुटु टुक्राटुक्रा गरि फुटाएर गई
चोट खप्न नसकी बेहोश भई ढलेको के थिएँ,
मर्यो भन्दै मेरो लागि मलामी जुटाएर गई !!
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|