उनको यादसिताराम भट्टराई · Jan २९, २०२४किन उनको याद यति मिठो गरी आईदिन्छकैलेकाहीँ मात्रै होईन घरिघरि आईदिन्छयादले सताउदा पनि मिठो आभास भईदिनेगर्मि याममा चिसो बतास सरि आईदिन्छ