नसोध प्रीय मरूभुमिको कथा घाम छायाँ उस्तै छ बाध्यताको भुमरिमा परेनी घृणा मायाँ उस्तै छ भविस्य खोज्दै हिडेको ए बटुवा न हु केही बन्नु पनि छैन अब औठा छाप दायाँ बायाँ उस्तै छ
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: