भेडेटारको हिँऊ | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

भेडेटारको हिँऊ




   Suyog Dhakal - Mar 21 2017

धरान अनि धनकुटा विचमा पर्ने एउटा ऊँचो स्थान हो भेडेटार । यस ठाँउ समुन्द्री सतह भन्दा १४२० मिटर ऊचो छ, मनोरम प्राकृतीक सुन्रता अनि ऊचाईम भएको स्थान भएकाले यस ठाँउवाट मौसम खुलेमा विराटनगर, ईटहरी लगायत साँझको समयमा क्षितीजमा रहेका भारतका पटना, मुज्जफपूरसम्मको मसिना प्रकशका त्यान्द्राहरु देख्न सकिन्छ । जाडो त जाडो तर गर्मीमै पनि चिसो वतासले गर्दा चिसै रहन्छ, घनकुटा धरान गर्ने यात्रीरुले यस स्थानमा नसुस्ताएसम्म यात्राको माधुर्यता नपुगेको आभाष हुन्छ । उचो स्थानमा रहेकाले विभिन्न रेडियोका टावरहरु अनि यहाँ एउटा भ्यू टावर पनि छ, जहाँवाट दृश्यावलोकन गर्न सकिन्छ । भेडेटारले आजसम्म धेरैजनाको मन अनि मष्तिष्क लाई आफ्नो सौन्दर्यताको पोल्टोमा लालाहीत गरेको छ, विराटनगर लगायत धेरै परपरसम्मका प्रेम जोडीहरु प्रेमील भेटकालागी यहाँसम्म आउने गर्दछन् ।

यसपालाको हिँउद अब त गयो होला भन्दै गरेको बेलामा हिजो नेपालको पूर्वि भुभागमा हिमपात अनि भारी असिनापानी परेको छ । पूर्वाञ्चल सहकर्मी सञ्जीव उपाध्यायले भेडेटारवाट पठाएका ताजा तस्वीरहरु, चित्रकथाकारुपमा केवल हाम्रो पात्रोमा प्रस्तुत गर्न जाँदैछौ ।










शब्दः सुयोग ढकाल
तस्वीरः सञ्जीव उपाध्याय
रेडियो विजयपुर



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.