कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यसपछि चन्द्रावती पुत्र- बधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृतान्त बर्णन गरेको सुनी मनमनै अत्यनत प्रशन्न भएकी गोमा महारानीले हे स्वस्थानी जगदिस्वोरी भन्दै ....
३०- श्री स्वस्थानी व्रतकथाको त्रिंशोऽध्याय
२९-श्री स्वस्थानी व्रतकथाको ऊनत्रिंशोऽध्याय
२८- श्री स्वस्थानी व्रतकथाको अष्टाविंशोऽध्याय
२७ - श्री स्वस्थानी व्रतकथाको अथ सप्तविंशोऽध्याय
२६ - श्री स्वस्थानी व्रतकथाको अथ षड्विंशोऽध्याय
२५ - श्री स्वस्थानी व्रतकथाको अथ पञ्चविंशोऽध्याय
२४ - श्री स्वस्थानी व्रतकथाको अथ चतुर्विंशोऽध्याय
२३ - श्री स्वस्थानी व्रतकथाको अथ त्रयोविंशोऽध्याय
२२ - श्री स्वस्थानी व्रतकथाको अथ द्वाविंशोऽध्याय
२१ - श्री स्वस्थानी व्रतकथाको अथ एकविंशोऽध्याय
२० - श्री स्वस्थानी व्रतकथाको अथ विंशोऽध्याय
१९ - श्री स्वस्थानी व्रतकथाको अथ ऊनविंशोऽध्याय
१८ - श्री स्वस्थानी व्रतकथाको अथ अष्टदशोऽध्याय
१७ - श्री स्वस्थानी व्रतकथाको अथ सप्तदशोऽध्याय
१६ - श्री स्वस्थानी व्रतकथाको अथ षोड्शोऽध्याय
१५ - श्री स्वस्थानी व्रतकथाको अथ पञ्चदशोऽध्याय
१४ - श्री स्वस्थानी व्रतकथाको अथ चतुर्दशोऽध्याय
१३- श्री स्वस्थानी व्रतकथाको अथ त्रयोदशोऽध्याय
१२- श्री स्वस्थानी व्रतकथाको अथ द्वादशोऽध्याय
११-श्री स्वस्थानी व्रतकथाको अथ एकादशोऽध्याय
१० श्री स्वस्थानी व्रतकथाको अथ दशामोऽध्याय
९ -श्री स्वस्थानी व्रतकथाको अथ नवामोऽध्याय
८ - श्री स्वस्थानी व्रतकथाको अथ अष्टमोऽध्याय
७-श्री स्वस्थानी व्रतकथाको अथ सप्तमोऽध्यायः
६ - श्री स्वस्थानी व्रतकथाको अथ षष्ठोऽध्यायः
५ - श्री स्वस्थानी व्रतकथाको पञ्चमोऽध्यायः
४ - श्री स्वस्थानी व्रतकथाको चतुर्थोऽध्यायः
३ - श्री स्वस्थानी व्रतकथाको तृतीयोऽध्यायः
२ - श्री स्वस्थानी व्रतकथाको द्वितीयोऽध्यायः
१ - श्री स्वस्थानी व्रतकथाको प्रथमोऽध्यायः
भगवान शिव जी को महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दू परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेला भएर भक्तिपूर्ण रुपमा सुनाउने चलन छ ।
प्रसादीकारुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्राहरु आदि रहन्छन्, वालवालिकाको विशेष रुची भने प्रसादीका केन्द्रित हुन्छ, हामीमध्य धेरैले सानो छँदा यो कथा सुनाँउदा र पढ्दाका अनुभवहरु लिएका छौ, कि कसो ?
पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमा का दिन समापन गरिन्छ ।
श्री स्वस्थानी व्रत पूजाकालागि आवश्यक सामग्री
कुश, जौ, तिल, कातेको धागो, धुप, बत्ती, चामलको पीठो (रेखी हाल्नको लागि) गणेश थप्ने धान, चामल पञ्चामृतको लागि गाईको दूध, दही, घ्यु, मह, शखर चिनी, चोखो जल, दुबो, शंख, जनै, सुपारी, सिन्दूर, अबिर, केसरी, घन्ट, पञ्चपात्र, आचमनी, दुना, टपरी, भेटी, कलश थाप्न तामाको लोटा, तामाको थाली, कर्मपात्र, अक्षता, चन्दन, नैवेद्य (रोटी, मिठाई, पुवा), वर, पिपल, आँप, डुम्री र पाख्रीका पात, स्याऊ, सुन्तला, केरा लगायत मौसमअनुसारका फलफूल, श्री स्वस्थानी मातालाई चढाउने चुरा, धागो, पोते, कपडा, गहना जस्ता सौभाग्य सामग्री, दान दिनका लागि दक्षिणा र वस्त्र तथा रोटी १०८, कुड्का सुपारी १०८, बेलपत्र १०८, बेलीको फूल १०८, पान १०८, यज्ञसूत्र (जनै) १०८ । नकाटिएका अक्षता, जौ, तिल सबै १०८ चाहिन्छ । तामाको थालीमा ॐकार सहित अष्टदल लेखी पवित्र नदीबाट पानी भित्रको एक अञ्जुली वा सोभन्दा बढी बालुवा ल्याएर त्यसमा दूध मिलाएर चिल्लो शिवलिङ्ग निर्माण गरी त्यही तामाको थालीमा स्थापना गरी र त्यसैमा पूजा गर्नुपर्छ ।
Liked by: