ज्यो पं घनश्याम पोख्रेल · Dec १६, २०१९
विवाह पश्चात् व्यक्ति, व्यक्ति नभएर परिवार हुन्छ, सामाजिक रूपमा जिम्मेवारी बढ्छ र समाजमा उसको प्रतिष्ठ पनि अगाडी बढ्दछ सामाजिक पृष्ठभूमिको आधारमा विवाहको अनेक विश्लेषण गर्न सकिन्छ, केवल पूर्वानुमान गरेर मात्रै व्यक्तिको वैवाहिक जीवन सफल अथवा असफल हुन्छ भनेर छुट्याउन सकिँदैन। ज्योतिष विज्ञसङ्ग उचित परामर्श लिएर विवाहलाई जन्म- कुण्डलीको आधारमा सही दिशानिर्देश गर्न सकिन्छ ।