विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरूका लागि यो वर्षको भाइटीकाको दिन उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ । यद्यपि भाइ टीकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा टीका लगाउन सकिन्छ । दिदीबहिनीहरूले टीका लगाई दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका, गलामा दुबो र मखमलीको माला पहिराउने परम्परा रहेको छ ।
स्थान र देश दिन भाइटीकाको साइत (स्थानीय समयानुसार)
काठमाडौ, नेपाल ०७८ कार्तिक २० गते प्रातः ११:०२
दिल्ली, भारत ६ नोभेम्बर प्रातः ११:१७
न्युयोर्क, अमेरिका ६ नोभेम्बर प्रातः ११:२५
केन्टुकी, अमेरिका ६ नोभेम्बर प्रातः ११:५५
टेक्सास, अमेरिका ६ नोभेम्बर प्रातः ११:३५
क्यालिफोर्निया, अमेरिका ६ नोभेम्बर प्रातः ११:०५
टोरेन्टो, क्यानडा ६ नोभेम्बर प्रातः ११:४५
लण्डन, वेलायत ६ नोभेम्बर प्रातः ११:०५
सिड्नी, अस्ट्रेलिया ६ नोभेम्बर प्रातः ११:५१
मेलवर्न, अस्ट्रेलिया ६ नोभेम्बर प्रातः ११:३६
ब्रिस्नेन, अस्ट्रेलिया ६ नोभेम्बर प्रातः ११:२३
लिस्बन, पोर्चुगल ६ नोभेम्बर प्रातः १०:४५
पेरिस, फ्रान्स ६ नोभेम्बर प्रातः ११:३५
वेलिङ्गटन, न्यूजिल्याण्ड ६ नोभेम्बर प्रातः ११:४५
जेनेभा, स्वीटजरल्याण्ड ६ नोभेम्बर प्रातः ११:१५
नार्वे, ओस्लो ६ नोभेम्बर प्रातः ११:५९
टोकियो, जापान ६ नोभेम्बर प्रातः १०:५१
क्वालालम्पुर, मलेसिया ६ नोभेम्बर प्रातः ११:२५
अबुधावी, यु.ए.ई. ६ नोभेम्बर प्रातः ११:०५
दोहा, कतार ६ नोभेम्बर प्रातः ११:३१
बैंकक, थाईल्याण्ड ६ नोभेम्बर प्रातः १०:४५
सियोल, दक्षिण कोरिया ६ नोभेम्बर प्रातः १०:४७
तेल अभिभ, इजरायल ६ नोभेम्बर प्रातः १०:४९
सिङ्गापुर ६ नोभेम्बर प्रातः ११:११
हङ्कङ्ग ६ नोभेम्बर प्रातः ११:०५
साउदी अरेबिया ६ नोभेम्बर प्रातः १०:४५
शुभ दीपावली ।।
- ज्यो.प. नारायणप्रसाद दुलाल
Liked by: