
तपाइहरुको ज्योतिष तथा वास्तु शास्त्र सम्बन्धि सबै जिज्ञासाहरु मेट्न हाम्रो पात्रो प्रस्तुत गर्दछ कार्यक्रम "हाम्रो ज्योतिष" । "हाम्रो पात्रो" एपमा प्रसारण हुने यस कार्यक्रममा हामि साप्ताहिक राशिफल, वास्तुका टिप्सको जानकारी दिनुका साथसाथै तपाइहरुको वास्तु, चिना एवं कुण्डली सम्बन्धि जिज्ञाशाहरु मेट्ने प्रयास गर्नेछौ। यदि यहाँहरुसँग आफ्नो घर वा कार्यस्थलको वास्तु, चिना एवं कुण्डली सम्बन्धि केहि जिज्ञाशाहरु भए तल रहेको हाम्रो कमेन्ट बक्समा आफ्नो जिज्ञाशा उल्लेख गर्न सक्नुहुनेछ।