ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Jun १२, २०२०
यहि आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आसार ७ गते आइतवार तदनुसार २१ जुनका दिन 'खण्डग्रास सूर्यग्रहण' लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिण/पूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ ।