सबैका प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्मनु भएको थियो । आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आफ्नो प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।
यो पनि हेर्नुहोस् : कृष्ण र राधाको अदितृय प्रेमकथा...
कृष्ण प्यारा भएजसरी नै उनको जयजयकार गर्नकै लागि सृजना गरिएको भजनहरुपनि उनको भक्तजनहरुको लागि प्यारा छन् । आज हाम्रोपात्रो यहाँहरुमाझ कृष्णका केहि भजनहरु प्रस्तुत गर्दछ ।
१. हे कृष्ण मलाई मीठो बन्सी
२. धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्
३. दहि चोरी खाने
४. कृष्ण काले नक्कले
५. हे कृष्ण साह्रै आपत पर्यो मलाई
६. कृष्ण भजनमा लाग्यो मेरो मन
७. गोकुलमा पनि खोजे
८ . जीवन बित्यो संसारको कमाइमा
९. बाँसुरीको धुन सुनेर
१०. हे कृष्ण हजुरले त माया मार्नु भयो
१२ . कृष्ण मुरारी गिरि बर धारी
१३. कृष्ण तिम्रो बाँसुरीको धुन कति प्यारो
१४. कृष्ण तिमि बाँसुरी बजाउ
१५. तिरिरी बन्सी बजाए मोहनले
१६ . मक्खन चोर चोर
११. ब्रिन्दाबनमा गाँउ
Liked by: