ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Aug १०, २०२०
सच्चिदानन्द स्वरूप भगवान् श्री कृष्णलाई हामी नमस्कार गर्दछौं, जो यस जगतको उत्पत्ति, स्थिति र विनाशको कारण तथा आध्यात्मिक, आधिदैविक र आधिभौतिक- यी तिनै प्रकारका तापलाई नाश गर्ने वाला हुनुहुन्छ, यस्ता भगवानको जन्मोत्सव अर्थात् जन्माष्टमीको दिन अत्यन्तै शुभ पर्व विशेष दिन हो । यस दिन भगवान् श्री कृष्णलाई प्रिय सामग्री अर्पण गर्नाले बालमुकुन्दक कृष्णकालेको विशेष आशीर्वाद मिल्ने शास्त्रीय कथन रहेको छ ।