मोहिनी एकादशी व्रत कहिले लिने ? · May १९, २०२१यदि एकादशीको अघिल्लो दिन दशमी तिथि ५५ घडी भन्दा अधिक छ भने त्यस्तो दशमी तिथिको भोलिपल्ट पर्ने एकादशीव्रत लिन अयोग्य मानिन्छ ।