विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरूका लागि यो वर्षको बडादशैं विजया दशमीकोदिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।
काठमाडौ, नेपाल : २६ अक्टोवर , प्रातः १०:१९
दिल्ली, भारत : २६ अक्टोवर, प्रातः १०:३५
न्युयोर्क, अमेरिका : २५ अक्टोवर, प्रातः ११:०५
केन्टुकी, अमेरिका : २५ अक्टोवर, प्रातः ११:२६
टेक्सास, अमेरिका : २५ अक्टोवर, प्रातः ११:५७
क्यालिफोर्निया, अमेरिका : २५ अक्टोवर, प्रातः ११:४५
टोरेन्टो, क्यानडा : २५ अक्टोवर, प्रातः ११:४३
लण्डन, वेलायत : २५ अक्टोवर, प्रातः ११:३९
सिड्नी, अस्ट्रेलिया : २६ अक्टोवर, प्रातः ०९:४३
मेलवर्न, अस्ट्रेलिया : २६ अक्टोवर, प्रातः ०९:५३
ब्रिस्नेन, अस्ट्रेलिया : २६ अक्टोवर, प्रातः ०९:५१
लिस्बन, पोर्चुगल : २५ अक्टोवर, प्रातः ११:३७
पेरिस, फ्रान्स : २५ अक्टोवर, प्रातः ११:४१
टोकियो, जापान : २६ अक्टोवर, प्रातः १०:३५
क्वालालम्पुर, मलेसिया :२६ अक्टोवर , प्रातः १०:३५
अबुधावी, यु.ए.ई. : २६ अक्टोवर , प्रातः १०:४३
दोहा, कतार : २६ अक्टोवर, प्रातः १०:२१
बैंकक, थाईल्याण्ड : २६ अक्टोवर, प्रातः १०:३३
सियोल, दक्षिण कोरिया : २६ अक्टोवर, प्रातः ११:२७
तेल अभिभ, इजरायल : २६ अक्टोवर, प्रातः १०:३७
सिङ्गापुर : २६ अक्टोवर, प्रातः १०:४१
हङ्कङ्ग : २६ अक्टोवर, प्रातः १०:४९
साउदी अरेबिया : २६ अक्टोवर, प्रातः १०:२५
वेलिङ्गटन, न्यूजिल्याण्ड: २६ अक्टोवर, प्रातः १०:१५
विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्न सकिनेछ । जय माता दि ।।
- ज्यो.प. नारायणप्रसाद दुलाल
[email protected]
Liked by: