ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे · May ३१, २०२०
कुनैपनी ब्यक्ति पृथ्वीमा अवतरित हुँदा सौर्यमण्डलमा रहेका ग्रहको अवस्थाका आधारमा नै ब्यक्तीको सम्पूर्ण परिस्थिति र ग्रहको अवस्था निर्क्योल गर्ने, र जातकको परिस्थितिहरूको सटिक र वैज्ञानिक दृष्टिले योग तथा अन्य अवस्थाको विश्लेषण गर्ने शास्त्रलाई ज्योतिषशास्त्र भनिन्छ ।