प्रोजेक्ट जुन्किरी बुढानिलकण्ठ स्कुलको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु को स्वकदम द्वारा आयोजना गरिएको थियो जस्मा बुढानिलकण्ठ स्कुल र यु दब्लु एस नेपाल ले प्राबिधिक साहयता प्रधान गरेको थियो । एस कार्यक्रम को नेतृत्वो सोनिका पौडेल ले गरेकी थियिन ।
कार्यक्रम मा प्रथमिक उपचार,महिनवारी मा अपनाउनु पर्ने कदमहरु,नेतृत्वो जस्ता विसय मा छलफल र चेतनामुलक कार्यक्रम सन्चालन गरिएको थियो भने प्राथमिक उपचारका उपकारण बितरन पनि गरिएको थियो । प्राथमिक उपचार विसय को सयोजक को भूमिका मा नवदिप श्रेष्ठ थिए भने एस कार्यक्रम को नेतृत्वो प्रमिला खनाल ले गरेकी थियिन । नेतृत्वो कार्यक्रम को सयोजक को भूमिका शार्दुल पौडेल ले निर्वहाँ गरेका थिए । एस कार्यक्रम का अन्य सदस्य हरु अनुराग खतिवोदा ( साझेदरी सयोजक ), प्रदक्षिणा खतिवोदा ( स्पोन्सरशिप सयोजक ), कश्यप राज श्रेष्ठ ( लोजिस्तिक्स म्यानेजर ), र मेघानी अर्याल ( महिनवारी स्वास्थ्य सयोजक ) थिए ।
कार्यक्रम मा विद्यार्थीहरु को रेख्देख का लागि उनिहरु सँग बुढानिलकण्ठ स्कुल का खेल्कुद शिक्षक कुमार अधिकारि पनि गएका थिए । प्रोजेक्ट जुन्किरिले कोक्सा, संखुवासभा को सिंहेश्वरी अधर्भुत बिद्यालय मा आयोजित एस तीन दिने कार्यक्रम मर्फत सो विध्यालय को १३३ विद्यार्थी, ९ शिक्षक, तेस क्षेत्र को आमा समुह र समाज लाई आफ्नो विसयबस्तु प्रस्तुत गरेको थियो ।
प्रोजेक्ट जुन्किरी को समुहा एस मन्च मार्फत बुढानिलकण्ठ स्कुल का प्राचारय केसर बहादुर खुलाल , सहा प्राचारय अति राम के सि , यु दब्लु एस नेपाल का सुर्य कार्की , नाताशा काफ्ले , सौगत गौतम , सिंहेश्वरी अधर्भुत बिद्यालय परिवार , त्यहाँ को समाज , बुढानिलकण्ठ स्कुल, निर्जला पौडेल , कुमार अधिकारि , (हाम्रो पात्रो, सोफ्टी प्याड, मोबाईल दॊकन,देउती गुरुप )सम्पूर्ण स्पोन्सर , र ति हरेक मुहार हरु जो बिना यो कार्यक्रम सफल हुन सक्दैन थियो, ति सम्पूर्ण लाई धन्यवद दिन चाहन्छन ।
एस कार्यक्रम को सफलता संगसंगै आगमी दिन हरु मा अझ भब्य रुप मा कार्यक्रम गर्ने अथोत प्रोजेक्ट जुन्किरी ले लिएको छ ।
Liked by: