
बिश्वप्रसिद्ध बालकथाको श्रेणीगत पुस्तक ह्यारी पोट्टरको २० बर्ष भएकोमा लेखिका जे के रोलिगंले ट्वीट गर्दै आज आफुले एक्लै बाँचीरहेको संसारलाई बिश्वका कैयन पाठकसमक्ष बाँढेको २० बर्ष भएको बताएकी छिन् ।
आठौं सस्करणपछि अब ह्यारी पोट्टर हामीमाझ नआउने अर्थात अब यस पात्रमा पुस्तक नलेख्ने लेखिकाले जनाएकी छिन् ।