आमलकी एकादशी व्रत · Mar ३, २०२५आमलकी एकादशी व्रतविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ ।