ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष लेखहरू


भानु जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो ।
