तमु ल्होसार | सोमबारे औंसी | कवि शिरोमणि लेखनाथ जयन्ती · Dec २७, २०२४तमु ल्होसारविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो ।