दीपज्योतिः परंब्रह्म दीपज्योतिर्जनार्दनः।
दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तुते॥
दियोको प्रकाश परम ब्रह्म हो। दियोको प्रकाशले भगवान विष्णुको प्रतिनिधित्व गर्दछ।यो ज्योतिले हाम्रा पापहरू हटाओस्, दिव्य प्रकाशको नमस्कार।यस वर्ष तिहारमा बालिएका हरेक दियोहरुले दया जगाओस्, रक्षा गरोस्, माया पलाओस् ।
सबैको भलो होस्
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: