तोल ल्होसार · Dec ३०, २०२४तोल ल्होसारविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ ।