ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


फाल्गुनान्द जयन्ती
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
यूग पुरुषहरुको आगमनका लागि यथेष्ट समय लाग्दछ, एउटा कालमा एकजना मात्र यूग पुरुष या यूग महिलाको जन्म हुने गर्दछ भन्ने मान्यता छ । यस्ता महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा यूगौँ यूगसम्म समाजलाई सकारात्मक पथ तर्फ उत्प्रेरित गर्ने र मोक्षको मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म जयन्ति को तथ्य अनि इतिहास हरु हामी उजागर गर्न जाँदैछौं ।