ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

झगडा, बैमनस्यता यदी छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं सिनित्त बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको एेना हो, यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाँउन लागीपरौं, जय होस् ।

मित्रता दिवस / फ्रेण्डसिप डे
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
अाफ्नो अनन्य मित्र सुदामाको प्रश्न सुनेर कृष्णले बडो गज्जबको उत्तर कथे, "हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौं स्वार्थ त्यो यदि लुकेको छ भने त्यो मित्रता होइन, अात्मियता हैन र मित्रता हुनकालागि निस्वार्थ भाव अनिवार्य छ ।"