ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


गणेश चतुर्थी
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
भाद्र शुक्ल चतुर्थी अर्थात मंगलमुर्ति श्रीगणेश भगवान् जन्मिनु भएको दिनकारुपमा आज विविध धार्मिक कार्यक्रमका साथ गणेश चतुर्थी मनाईदैछ । काठमाडौं लगायतकादेशका प्रमुख गणेश मन्दिरहरुमा आज शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पुजा आराधनागर्दै मनाईन्छ । यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन छ ।